नेपाल रेडक्रस सर्लाहीद्वारा नगर विकाश कोषका कार्यकारी सदस्य मिश्र सम्मानित

नेपाल रेडक्रस सर्लाहीद्वारा नगर विकाश कोषका कार्यकारी सदस्य मिश्र सम्मानित

0 222

 

साउन ०२ , शहरी विकास मंत्रालय अन्तर्गत नगर विकाश कोषको कार्यकारी सदस्य सन्दीप कुमार मिश्रलाई नेपाल रेडक्रस सोसाइटी सर्लाहीले सम्मानित गरेको छ ।

रामनगर गाउँपालिका स्थित श्री तपस्वी जगदेव माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न सम्मान समारोहमा नगर विकास कोषका सदस्य मिश्रले आफ्नो वक्तव्य राख्दै त. ज़. माविलाई बस उपलब्ध गराउने वाचा गरे ।

यस्तै मिश्रले भने , यस रामनगर गाउपालिकालाई रामनगर  बनाउनेमा सदैव तत्पर रहने छु ।

कार्यक्रममा निजामती कर्मचारी संघ सर्लाहीका अध्यक्ष उमेश मिश्र , जसपा नेपालका केन्द्रिय सदस्य महेन्द्र राउत , रामनगरका युवा राहुल श्रीवास्तव ,अरुण यादव एवम जुझारु नेता जवाहर प्रसाद यादव , लगायतको उपस्थिति रहेको थियो।

 

Comments
Loading...