विजय लघुवित्त वितिय संस्था द्वारा आज एक दिने साक्षरता कार्यक्रम सम्पन
विजय लघुवित्त वितिय संस्था लि. को एक दिने साक्षरता कार्यक्रम साखा कार्यालय सिसौटियाको आयोजनामा सम्पन भएको छ। लघुवित्त वित्तिय संस्थाका केन्द्रिय प्रतिनिधि तथाधुलिखेलका अनुगमन अधिकृत श्री ज्ञानु परियारको अध्यक्षता तथा वार्ड न. ६ को वार्ड…