Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
प्रदेश
अढाई वर्षमा गरेका कामको उपलब्धि पत्रकार सम्मेलन गरेर सार्वजनिक
कविलासी,– सर्लाहीको कविलासी नगरपालिकाले अढाई वर्षमा गरेका कामको उपलब्धि आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।मेयर ब्रहमदेव रायले आफूहरु निर्वाचित भएर आएपछि सडक, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा गरेको प्रगति…
नगरपालिकाले निर्माण गरेका सटरहरूको भाडा डेढ वर्षदेखि उठाउन सकेन!
सर्लाही-गोडैता नगरपालिकाले गोडैता बजार वार्ड नं ८ मा निर्माण गरेका सटरहरूको भाडा डेढ वर्षदेखि उठाउन असफल भएको छ। यसले नगरपालिकाको आर्थिक प्रणालीमा समस्या उत्पन्न गरेको छ। व्यापारीहरूले सुरुमा धरौटी रकम बुझाए पनि, त्यसपछि नियमित रूपमा भाडा…
सामाजिक सञ्जालमा फैलाइएको मिथ्या सूचनाप्रति आपत्ति प्रकट
सर्लाहीको कौडेना गाउँपालिकाले सामाजिक सञ्जालमा फैलाइएको मिथ्या सूचनाको विरोध गर्दै आपत्ति जनाएको छ। आज आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले बेरुजुको विषयमा केही युवाहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी अनर्गल…
धान थन्क्याउनै नपाइ पानीले डुबायो
सर्लाही । अन्न भण्डार मानिने तराई मधेसका जिल्लामा शनीवार राती परेको बेमौसमी अविरल वर्षाले काट्ने बेला भएको धान डुबाएको छ । किसानले धान काटेर खेतमा सुकाए पनि धान थन्क्याउन पाएनन् ।दसैं सकिएलगत्तै धान भित्र्याउन खेत पसेका किसान बेमौसमी…