प्रदेश नं २ – RADIOBANDHAN https://radiobandhan.com Radio Bandhan 99.2 MHz Wed, 19 Mar 2025 13:48:27 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.6.4 https://radiobandhan.com/wp-content/uploads/2020/10/cropped-rt-32x32.jpg प्रदेश नं २ – RADIOBANDHAN https://radiobandhan.com 32 32 विजय लघुवित्त वितिय संस्था द्वारा आज एक दिने साक्षरता कार्यक्रम सम्पन https://radiobandhan.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a4%af-%e0%a4%b2%e0%a4%98%e0%a5%81%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d/ https://radiobandhan.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a4%af-%e0%a4%b2%e0%a4%98%e0%a5%81%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d/#respond Wed, 19 Mar 2025 11:40:38 +0000 https://radiobandhan.com/?p=689 विजय लघुवित्त वितिय संस्था लि. को एक दिने साक्षरता कार्यक्रम साखा कार्यालय सिसौटियाको आयोजनामा सम्पन भएको छ। लघुवित्त वित्तिय संस्थाका केन्द्रिय प्रतिनिधि तथाधुलिखेलका अनुगमन अधिकृत श्री ज्ञानु परियारको अध्यक्षता तथा वार्ड न. ६ को वार्ड अध्यक्ष नन्द किशोर राय को प्रमुख अतिथिकतामा सम्पन्न भएको छ। सहभागीहरुलाई प्रशिक्षण गर्दै विजय लघुवित्तका केन्द्रीय प्रतिनिधि तथा अनुगमन अधिकृत […]]]>

विजय लघुवित्त वितिय संस्था लि. को एक दिने साक्षरता कार्यक्रम साखा कार्यालय सिसौटियाको आयोजनामा सम्पन भएको छ। लघुवित्त वित्तिय संस्थाका केन्द्रिय प्रतिनिधि तथाधुलिखेलका अनुगमन अधिकृत श्री ज्ञानु परियारको अध्यक्षता तथा वार्ड न. ६ को वार्ड अध्यक्ष नन्द किशोर राय को प्रमुख अतिथिकतामा सम्पन्न भएको छ। सहभागीहरुलाई प्रशिक्षण गर्दै विजय लघुवित्तका केन्द्रीय प्रतिनिधि तथा अनुगमन अधिकृत ज्ञानु परियारले बचतको महत्व, कर्जाको प्रभावकारी उपयोग, वित्तीय योजना र लगानीका अवसरहरूका साथै डिजिटल भुक्तानी प्रणालीको उपयोगबारे जानकारी गराएका थिए।
ज्ञानू परियारले वित्तीय अनुशासन र जोखिम व्यवस्थापनका उपायहरूबारे विस्तृत रूपमा चर्चा गर्दै, सहभागिहरूलाई आत्मनिर्भर बन्न प्रोत्साहन गर्नु भएको थियो। सहभागीहरूले तालिम अत्यन्तै उपयोगी रहेको प्रतिक्रिया दिंदै, प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका छन्। कार्यक्रम माथि प्रकाश पार्दै विजय लघुवित्त सिसौटिया शाखाका प्रमुख अमिनिश कुमार सिंह यस्ता तालिमले सामुदायिक वित्तीय साक्षरतामा सुधार ल्याउन र आर्थिक समृद्धिमा योगदान दिन मद्दत पुग्ने विश्वासको साथ गरिएको बताए । तालिममा स्थानीय समुदायका सदस्य, महिला उद्यमीहरू सहभागी भएका थिए।
कार्यक्रममा विष्णु गाउँपालिका वार्ड नं ६ को वार्ड नन्द किशोर राय , पत्रकार शिवनाथ कुशवाहा निरज यादव, प्रहरी लगायत उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन शाखाका प्रमुख अमिनिश कुमार सिंह ले गरेका थिए।

]]>
https://radiobandhan.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a4%af-%e0%a4%b2%e0%a4%98%e0%a5%81%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a5%8d/feed/ 0
पश्चिम नेपालका विभिन्न स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको https://radiobandhan.com/%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%ae-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a8-%e0%a4%b8/ https://radiobandhan.com/%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%ae-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a8-%e0%a4%b8/#respond Fri, 28 Feb 2025 06:39:32 +0000 https://radiobandhan.com/?p=684 शिवनाथ कुशवाहा फाल्गुन १६ गते ;- पश्चिमी वायु सक्रिय भएपछि सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि वर्षा सुरु भएको छ। यी प्रदेशका विभिन्न स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ, जसको जानकारी जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको छ। बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा पनि हल्का वर्षा भएको छ। पश्चिम नेपालमा जमिन भिज्ने […]]]>

शिवनाथ कुशवाहा फाल्गुन १६ गते ;- पश्चिमी वायु सक्रिय भएपछि सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि वर्षा सुरु भएको छ। यी प्रदेशका विभिन्न स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ, जसको जानकारी जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको छ। बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा पनि हल्का वर्षा भएको छ। पश्चिम नेपालमा जमिन भिज्ने गरी वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताए। पछिल्लो १२ घण्टामा बैतडीमा २०.६ मिलिमिटर वर्षा मापन भएको छ, र बाजुरा, डोटी, डडेलधुरा जस्ता जिल्लामा पनि वर्षा भएको छ। मौसमविद् कँडेलका अनुसार, काठमाण्डौ उपत्यका सहित देशभर अहिले बादलले ढाकेको छ। दिउँसोपछि काठमाण्डौमा पनि वर्षा हुने सम्भावना रहेको छ, तर पश्चिमी नेपालको तुलनामा कम वर्षा हुने उहाँले बताए। महाशाखाका अनुसार, भारतको जम्मू काश्मीर र हिमाञ्चल प्रदेश हुँदै नेपालमा प्रवेश गरेको मौसमी प्रणाली आज दिउँसो काठमाण्डौ पुग्नेछ, तर यसको प्रभाव पश्चिमको तुलनामा कमजोर रहने अपेक्षा गरिएको छ। यसले मधेशबाहेक अन्य क्षेत्रहरूमा असर पुर्याउनेछ, तर पूर्वमा सामान्य प्रभाव पर्नेछ। मौसमविद्हरूसँगको अनुसार, भोलि आजभन्दा कम वर्षा हुने अनुमान गरिएको छ र भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउन थालेको महाशाखाले जानकारी दिएको छ।

]]>
https://radiobandhan.com/%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%ae-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a8-%e0%a4%b8/feed/ 0
कमिसनको लुछाचुँडीमा बिरामीको मृत्यु, अस्पतालको संचालक फरार https://radiobandhan.com/%e0%a4%95%e0%a4%ae%e0%a4%bf%e0%a4%b8%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a5%81%e0%a4%9b%e0%a4%be%e0%a4%9a%e0%a5%81%e0%a4%81%e0%a4%a1%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%be/ https://radiobandhan.com/%e0%a4%95%e0%a4%ae%e0%a4%bf%e0%a4%b8%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a5%81%e0%a4%9b%e0%a4%be%e0%a4%9a%e0%a5%81%e0%a4%81%e0%a4%a1%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%be/#respond Tue, 25 Feb 2025 07:53:44 +0000 https://radiobandhan.com/?p=681 रौतहटको गौरमा भएको घटनाले स्वास्थ्य सेवामा भएको गम्भीर लापरबाही र मिलेमतोको समस्या उजागर गरेको छ। रौतहटको गौरमा एक युवकको उपचारका क्रममा भएको मृत्युले सरकारी र निजी अस्पतालबीचको मिलेमतो र चिकित्सकहरूको लापरबाहीको गम्भीर दुष्परिणाम देखाएको छ। अस्पतालका चिकित्सकहरूले बिरामीलाई सही स्थानमा रिफर नगरी निजी अस्पतालमा पठाएर ठूलो गल्ती गरेका छन्। त्यहाँ शल्यक्रिया गर्दा बिरामीको अवस्था अझ […]]]>

रौतहटको गौरमा भएको घटनाले स्वास्थ्य सेवामा भएको गम्भीर लापरबाही र मिलेमतोको समस्या उजागर गरेको छ। रौतहटको गौरमा एक युवकको उपचारका क्रममा भएको मृत्युले सरकारी र निजी अस्पतालबीचको मिलेमतो र चिकित्सकहरूको लापरबाहीको गम्भीर दुष्परिणाम देखाएको छ। अस्पतालका चिकित्सकहरूले बिरामीलाई सही स्थानमा रिफर नगरी निजी अस्पतालमा पठाएर ठूलो गल्ती गरेका छन्। त्यहाँ शल्यक्रिया गर्दा बिरामीको अवस्था अझ गम्भीर बन्यो र पछि मृत्यु भयो। यसका साथै, चिकित्सकहरूले जिम्मेवारी नलिई फरार हुनु र अस्पतालका सञ्चालकहरू पनि सम्पर्कविहीन हुनुले यो घटना अझै गम्भीर बनाएको छ। यस घटनाले अस्पतालहरूमा भएका अव्यवस्था र लापरबाहीको मुद्दा उठाएको छ। यो प्रकरणमा छानबिन र दोषीहरूको कारबाही गर्नुपर्ने आवश्यकता छ। स्थानीयवासीले अयोग्य चिकित्सकको कारणले युवाको ज्यान गएको भन्दै चर्को विरोध जनाएका छन्। यो घटना स्वास्थ्य क्षेत्रको जिम्मेवारी र ईमानीतालाई ध्यानमा राखेर गम्भीर छानबिनको माग गर्दै छ।

]]>
https://radiobandhan.com/%e0%a4%95%e0%a4%ae%e0%a4%bf%e0%a4%b8%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a5%81%e0%a4%9b%e0%a4%be%e0%a4%9a%e0%a5%81%e0%a4%81%e0%a4%a1%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%be/feed/ 0
दक्षिण कोरियामा दुर्घटनाग्रस्त जेजु एअरको विमानमा चराले ठक्कर दिएको प्रमाण फेला पर्‍याे https://radiobandhan.com/%e0%a4%a6%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a3-%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be/ https://radiobandhan.com/%e0%a4%a6%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a3-%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be/#respond Mon, 27 Jan 2025 09:18:48 +0000 https://radiobandhan.com/?p=670 गएको डिसेम्बरमा दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको जेजु एअरको विमानमा चराले ठक्कर दिएको प्रमाण भेटिएको छ । अनुसन्धानकर्ताहरूले जेजु एअरको विमानको दुवै इन्जिनमा बैकल टिल नाम गरेको चराको प्वाँख र रगतका दागहरू भेटिएको बताएका आज प्रकाशित प्रारम्भिक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अब अनुसन्धानकर्ताहरूले विमानमा चरा ठोक्किनुको कारण र धावनमार्गमा रहेको पक्की संरचनाबारे […]]]>

गएको डिसेम्बरमा दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको जेजु एअरको विमानमा चराले ठक्कर दिएको प्रमाण भेटिएको छ । अनुसन्धानकर्ताहरूले जेजु एअरको विमानको दुवै इन्जिनमा बैकल टिल नाम गरेको चराको प्वाँख र रगतका दागहरू भेटिएको बताएका आज प्रकाशित प्रारम्भिक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अब अनुसन्धानकर्ताहरूले विमानमा चरा ठोक्किनुको कारण र धावनमार्गमा रहेको पक्की संरचनाबारे जाँच शुरू गर्ने खबरमा उल्लेख छ । गएको डिसेम्बर २९ मा थाइल्यान्डबाट दक्षिण–पश्चिमको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा ‘नेभेगेशन’ का लागि बनाइएको कङ्क्रिटको संरचनामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा १ सय ७९ जनाको ज्यान गएको थियो भने दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो । यो दक्षिण कोरियाली भूमिमा अहिलेसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना थियो । दुर्घटनापछि यस्ता कङ्क्रिटका संरचनालाई भूमिगत बनाउने वा स्टिल र अन्य निर्माण सामग्रीको प्रयोग गर्नुपर्ने बहस चलेको छ । गएको हप्ता अधिकारीहरूले देशभरका ७ वटा विमानस्थलमा नेभिगेशनका लागि प्रयोग गरिएका कङ्क्रिट संरचना परिवर्तन गर्ने घोषणा गरेका थिए । यसैबीच दक्षिण कोरियाले विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन संयुक्त राष्ट्रसङ्घको उड्डयन एजेन्सी, अमेरिका, फ्रान्स र थाइल्यान्डका अधिकारीहरूलाई बुझाएको छ ।रासस

]]>
https://radiobandhan.com/%e0%a4%a6%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a3-%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be/feed/ 0
सर्लाहीमा आज पुनः डम्म हुस्सु र शीतलहर https://radiobandhan.com/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b9%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%9c-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83-%e0%a4%a1%e0%a4%ae%e0%a5%8d%e0%a4%ae-%e0%a4%b9%e0%a5%81/ https://radiobandhan.com/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b9%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%9c-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83-%e0%a4%a1%e0%a4%ae%e0%a5%8d%e0%a4%ae-%e0%a4%b9%e0%a5%81/#respond Sat, 25 Jan 2025 06:58:20 +0000 https://radiobandhan.com/?p=667 सर्लाही – सर्लाहीमा आज पुनः बाक्लो हुस्सु लागेर शीतलहर चलिरहेको छ । यहाँ विगत ५ दिनदेखि घाम लाग्न सकेको छैन् । हिजो दिउँसोपख मौसम सफा भई केहीबेर घाम देखा परेको थियो । तर आज पुनः डम्म हुस्सु लागेर चिसो स्याँठ तथा शीतलहर जारी रहेको हो । ५ दिनदेखि घाम लाग्न नसक्दा शिशु, बालबालिका र वृद्धवृद्धाको […]]]>

सर्लाही – सर्लाहीमा आज पुनः बाक्लो हुस्सु लागेर शीतलहर चलिरहेको छ । यहाँ विगत ५ दिनदेखि घाम लाग्न सकेको छैन् । हिजो दिउँसोपख मौसम सफा भई केहीबेर घाम देखा परेको थियो । तर आज पुनः डम्म हुस्सु लागेर चिसो स्याँठ तथा शीतलहर जारी रहेको हो । ५ दिनदेखि घाम लाग्न नसक्दा शिशु, बालबालिका र वृद्धवृद्धाको असाध्य बिजोग भएको छ । चिसोले कठ्याङग्रिएर वृद्ध उमेरका मानिसको मृत्युु हुनेक्रम ग्रामीण भेगमा बढिरहेको स्थानीय वासिन्दाले बताएका छन् । रात दिन एकनाशले बाक्लो हुस्सु र पानी परे झैँ शितलहर चलिरहँदा मानिसलाई घरबाहिर निस्कन नै समस्या परिरहेको छ । चिसोले गर्दा किसानलाई आफूले पालेका चौपाय र पन्छी जोगाउन मुस्किल परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले हिजो मात्रै तराई क्षेत्रमा शीतलहर चलेको भनी औपचारिक घोषणा गरेको थियो । तर यहाँ विगत ५ दिनदेखि घाम लाग्न नसकेर असाध्य चिसो बढिरहेको छ ।रासस

]]>
https://radiobandhan.com/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%b9%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%86%e0%a4%9c-%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83-%e0%a4%a1%e0%a4%ae%e0%a5%8d%e0%a4%ae-%e0%a4%b9%e0%a5%81/feed/ 0
तराई मधेशमा शीतलहर चल्याे : महाशाखा https://radiobandhan.com/%e0%a4%a4%e0%a4%b0%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%b6%e0%a5%80%e0%a4%a4%e0%a4%b2%e0%a4%b9%e0%a4%b0-%e0%a4%9a%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be/ https://radiobandhan.com/%e0%a4%a4%e0%a4%b0%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%b6%e0%a5%80%e0%a4%a4%e0%a4%b2%e0%a4%b9%e0%a4%b0-%e0%a4%9a%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be/#respond Fri, 24 Jan 2025 14:34:36 +0000 https://radiobandhan.com/?p=664 जल तथा मौसम विज्ञान विभागले तराई मधेशका जिल्लामा शीतलहर चलेको घोषणा गरेको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यस वर्षको शीतलहरसम्बन्धी पहिलो बुलेटिन जारी गर्दै मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहर चलेको जानकारी गराएको हो । महाशाखाका अनुसार सप्तरी, झापा, मोरङ र सुनसरीमा शीतलहर चलिरहेको छ । महाशाखाले तराई मधेशमा […]]]>

जल तथा मौसम विज्ञान विभागले तराई मधेशका जिल्लामा शीतलहर चलेको घोषणा गरेको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यस वर्षको शीतलहरसम्बन्धी पहिलो बुलेटिन जारी गर्दै मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहर चलेको जानकारी गराएको हो । महाशाखाका अनुसार सप्तरी, झापा, मोरङ र सुनसरीमा शीतलहर चलिरहेको छ । महाशाखाले तराई मधेशमा चलेको शीतलहर पर्सि आइतवारसम्म रहने सम्भावना रहेको पनि बताएको छ । मधेश प्रदेशको पश्चिमी भूभाग तथा बाँकी प्रदेशको तराई भूभागमा भने बिहान हुस्सु कुहिरो लागे पनि दिउँसोपछि खुल्दै जाने महाशाखाले जनाएको छ । पानी परेजस्तै आकाशबाट लगातार तपतप चुहिने शीतलाई शीतलहर भनिन्छ । जाडोयाममा तराई मधेशमा शीतलहरका घटना बारम्बार हुने गरेको छ । शीतलहरबाट प्रभावित हुने ठाउँमा बसोवास गर्ने समुदायका मानिसले शीतलहरको समयमा आफ्ना परिवारको विशेष ख्याल राख्न आवश्यक छ । यस समयमा सकेसम्म घरबाहिर निस्किन उचित नहुने विज्ञको सुझाव छ । न्यानो लुगा लगाउने, तातोपानी र खानेकुरा सेवन गर्ने तथा वृद्ध र बालबालिकाप्रति विशेष ध्यान दिने गर्नुपर्छ । शीतलहर घोषणा भएका भन्दा बाहेकका जिल्लामा पनि चिसोले जनजीवन प्रभावित भएको छ । महाशाखाले कोशी, मधेश र लुम्बिनी प्रदेशअन्तर्गतका तराई मधेश क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको थियो । रासस

]]>
https://radiobandhan.com/%e0%a4%a4%e0%a4%b0%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b6%e0%a4%ae%e0%a4%be-%e0%a4%b6%e0%a5%80%e0%a4%a4%e0%a4%b2%e0%a4%b9%e0%a4%b0-%e0%a4%9a%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be/feed/ 0
अमेरिकाको लस एन्जलस जङ्गलमा फेरि आगो फैलियो : १९ हजार मानिसलाई सुरक्षित ठाउँमा सारियो https://radiobandhan.com/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%b8-%e0%a4%8f%e0%a4%a8%e0%a5%8d%e0%a4%9c%e0%a4%b2%e0%a4%b8-%e0%a4%9c%e0%a4%99%e0%a5%8d%e0%a4%97/ https://radiobandhan.com/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%b8-%e0%a4%8f%e0%a4%a8%e0%a5%8d%e0%a4%9c%e0%a4%b2%e0%a4%b8-%e0%a4%9c%e0%a4%99%e0%a5%8d%e0%a4%97/#respond Thu, 23 Jan 2025 09:37:21 +0000 https://radiobandhan.com/?p=661 अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि आगो लागेर फैलिन थालेको छ । आगो फैलिन थालेपछि हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । अहिले आगलागी भएको क्षेत्र शहरबाट ४५ किलोमिटर टाढा छ । कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा आगलागी भएको बीबीसीले जनाएको छ । त्यहाँ नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् । आगलागीले आठ हजार एकडभन्दा […]]]>

अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि आगो लागेर फैलिन थालेको छ । आगो फैलिन थालेपछि हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । अहिले आगलागी भएको क्षेत्र शहरबाट ४५ किलोमिटर टाढा छ । कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा आगलागी भएको बीबीसीले जनाएको छ । त्यहाँ नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् । आगलागीले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । तीव्र गतिको हावा र सुक्खा झाडीहरूले आगो फैलाउन मद्दत गरिरहेको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । आगलागीबाट अहिलेसम्म कुनै पनि घरमा क्षति नभए पनि झण्डै १९ हजार बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । यसअघि एक हप्ताभन्दा लामो समयदेखि लागेको आगो निभाउन अझै दमकल प्रयोग गरेर प्रयास भइरहेको छ यसबाट धेरै मानिसका आलिशान घर ध्वस्त भएका छन् भने २५ जनाको ज्यान गएको छ ।रासस

]]>
https://radiobandhan.com/%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%b8-%e0%a4%8f%e0%a4%a8%e0%a5%8d%e0%a4%9c%e0%a4%b2%e0%a4%b8-%e0%a4%9c%e0%a4%99%e0%a5%8d%e0%a4%97/feed/ 0
भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली रहेको पुष्टी https://radiobandhan.com/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a5%87%e0%a4%b2-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a5%8d/ https://radiobandhan.com/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a5%87%e0%a4%b2-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a5%8d/#respond Thu, 23 Jan 2025 06:40:14 +0000 https://radiobandhan.com/?p=658 भारतमा रेल दुर्घटना हुदा चार जना नेपालीको ज्यान गएको छ । हिजो लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँमा दुर्घटना हुँदा १२ जनाको ज्यान गएको हो । जस मध्ये नेपाली ४ जना रहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार ज्यान गुमाउने नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४० वर्षीय लच्छीराम कन्नु पासी, ४२ वर्षीया कमला भण्डारी […]]]>

भारतमा रेल दुर्घटना हुदा चार जना नेपालीको ज्यान गएको छ । हिजो लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँमा दुर्घटना हुँदा १२ जनाको ज्यान गएको हो । जस मध्ये नेपाली ४ जना रहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार ज्यान गुमाउने नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४० वर्षीय लच्छीराम कन्नु पासी, ४२ वर्षीया कमला भण्डारी र ८० वर्षीया जयकला बटे जयकाडी रहेका छन् । उनीहरुको ठेगाना भने खुलाइएको छैन दुर्घटना परेर ४० जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जनाको मात्रै पहिचान भएको छ ।

]]>
https://radiobandhan.com/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a5%87%e0%a4%b2-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%9c%e0%a5%8d/feed/ 0
नक्कली पेस्तोल देखाएर पैसा माग्ने भारतीय नागरिक पक्राउ https://radiobandhan.com/%e0%a4%a8%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a5%80-%e0%a4%aa%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b%e0%a4%b2-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%aa%e0%a5%88/ https://radiobandhan.com/%e0%a4%a8%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a5%80-%e0%a4%aa%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b%e0%a4%b2-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%aa%e0%a5%88/#respond Wed, 22 Jan 2025 09:10:23 +0000 https://radiobandhan.com/?p=654 रौतहटको सीमावर्ती इलाकामा नक्कली पेस्तोल देखाएर सर्वसाधारण मानिससँग पैसा माग्ने कार्यमा संलग्न एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला खडुही ग्राम पञ्चायत ४ का अब्दुल कलाम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले बताए। भारतीय सीमामासँग जोडिएको ईशनाथ नगरपालिका ४ मठीया गाउँ छेउमा आरोपी कलामले मङ्गलवार […]]]>

रौतहटको सीमावर्ती इलाकामा नक्कली पेस्तोल देखाएर सर्वसाधारण मानिससँग पैसा माग्ने कार्यमा संलग्न एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला खडुही ग्राम पञ्चायत ४ का अब्दुल कलाम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले बताए। भारतीय सीमामासँग जोडिएको ईशनाथ नगरपालिका ४ मठीया गाउँ छेउमा आरोपी कलामले मङ्गलवार चाईनिज नक्कली खेलौना पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा मागिरहेको सूचनाको आधारमा प्रहरी चौकी मठीयाको टोलीले पक्राउ गरेको हो। आरोपी कलाममाथि मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।रासस

]]>
https://radiobandhan.com/%e0%a4%a8%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a5%80-%e0%a4%aa%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b%e0%a4%b2-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%aa%e0%a5%88/feed/ 0
तराईमा चिसो बढेसँगै जनजीवन प्रभावित https://radiobandhan.com/%e0%a4%a4%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%bf%e0%a4%b8%e0%a5%8b-%e0%a4%ac%e0%a4%a2%e0%a5%87%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a5%88-%e0%a4%9c%e0%a4%a8%e0%a4%9c%e0%a5%80/ https://radiobandhan.com/%e0%a4%a4%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%bf%e0%a4%b8%e0%a5%8b-%e0%a4%ac%e0%a4%a2%e0%a5%87%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a5%88-%e0%a4%9c%e0%a4%a8%e0%a4%9c%e0%a5%80/#respond Wed, 22 Jan 2025 07:34:48 +0000 https://radiobandhan.com/?p=651 केही दिनदेखि तराईका धेरै ठाउँमा चिसो बढेसँगै जनजीवन प्रभावित हुन थालेको छ । जनकपुर, धनुषा, महोत्तरीलगायतका मध्य तराईका ठाउँमा बाक्लो हुस्सु नहटेपछि चिसो बढ्दै गएको हो । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ । गएको सात दिनमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि […]]]>

केही दिनदेखि तराईका धेरै ठाउँमा चिसो बढेसँगै जनजीवन प्रभावित हुन थालेको छ । जनकपुर, धनुषा, महोत्तरीलगायतका मध्य तराईका ठाउँमा बाक्लो हुस्सु नहटेपछि चिसो बढ्दै गएको हो । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ । गएको सात दिनमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेका अस्पतालतका मेडिकल सुपरिटेन्डेन्ट डा. विकासकुमार साहले बताउनुभयो । चिसोले दमका बिरामी बढेका उहाँले बताउनुभयो । उपचारका लागि आउने बिरामीमा पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथि उमेरका धेरै छन् । बर्दिबास अस्पतालमा पनि बिरामी बढेका छन् । माघ लागेसँगै दैनिक एक सय १० देखि एक सय २५ जनासम्म बिरामी आउने गरेका बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदीपकुमार ठाकुरले जानकारी दिनुभयो । यहाँ उपचारका लागि आउनेमा महिलाको सङ्ख्या बढी रहेको डा. ठाकुरले बताउनुभयो । गौशाला र दक्षिवर्ती सम्सीमा रहेका प्राथमिक उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर साहले जानकारी दिनुभयो ।

]]>
https://radiobandhan.com/%e0%a4%a4%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a4%bf%e0%a4%b8%e0%a5%8b-%e0%a4%ac%e0%a4%a2%e0%a5%87%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a5%88-%e0%a4%9c%e0%a4%a8%e0%a4%9c%e0%a5%80/feed/ 0