RADIOBANDHAN https://radiobandhan.com Radio Bandhan 99.2 MHz Wed, 19 Mar 2025 13:48:27 +0000 http://backend.userland.com/rss092 en-US विजय लघुवित्त वितिय संस्था द्वारा आज एक दिने साक्षरता कार्यक्रम सम्पन विजय लघुवित्त वितिय संस्था लि. को एक दिने साक्षरता कार्यक्रम साखा कार्यालय सिसौटियाको आयोजनामा सम्पन भएको छ। लघुवित्त वित्तिय संस्थाका केन्द्रिय प्रतिनिधि तथाधुलिखेलका अनुगमन अधिकृत श्री ज्ञानु परियारको अध्यक्षता तथा वार्ड न. ६ को वार्ड अध्यक्ष नन्द किशोर राय को प्रमुख अतिथिकतामा सम्पन्न भएको छ। सहभागीहरुलाई प्रशिक्षण गर्दै विजय लघुवित्तका केन्द्रीय प्रतिनिधि तथा अनुगमन अधिकृत […]]]> https://radiobandhan.com/689/ पश्चिम नेपालका विभिन्न स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको शिवनाथ कुशवाहा फाल्गुन १६ गते ;- पश्चिमी वायु सक्रिय भएपछि सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि वर्षा सुरु भएको छ। यी प्रदेशका विभिन्न स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ, जसको जानकारी जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको छ। बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा पनि हल्का वर्षा भएको छ। पश्चिम नेपालमा जमिन भिज्ने […]]]> https://radiobandhan.com/684/ कमिसनको लुछाचुँडीमा बिरामीको मृत्यु, अस्पतालको संचालक फरार रौतहटको गौरमा भएको घटनाले स्वास्थ्य सेवामा भएको गम्भीर लापरबाही र मिलेमतोको समस्या उजागर गरेको छ। रौतहटको गौरमा एक युवकको उपचारका क्रममा भएको मृत्युले सरकारी र निजी अस्पतालबीचको मिलेमतो र चिकित्सकहरूको लापरबाहीको गम्भीर दुष्परिणाम देखाएको छ। अस्पतालका चिकित्सकहरूले बिरामीलाई सही स्थानमा रिफर नगरी निजी अस्पतालमा पठाएर ठूलो गल्ती गरेका छन्। त्यहाँ शल्यक्रिया गर्दा बिरामीको अवस्था अझ […]]]> https://radiobandhan.com/681/ सर्लाही र सिन्धुलीको सिमाना चुरे पहाडमा बस दुर्घटना सर्लाहीको लालबन्दी नगरपालिका १५ स्थित सर्लाही र सिन्धुलीको सिमाना चुरे पहाडमा बस दुर्घटना भएको छ । आज दिउँसो लालबन्दी बजारबाट सिन्धुलीको मरिण हुँदै छापसम्म पुग्ने यात्रु बस चुरे पहाडमा बिपरित दिशाबाट आउँदै गरेको जन्ती बसलाई साईड दिने क्रममा दुर्घटनामा परेको त्यहाँबाट प्रत्यक्षदर्शि प्रज्ञान विश्वकर्माले जानकारी दिए । बा २ ख ६४३३ नम्बरको काल्तान ट्राभल्सले जन्ती […]]]> https://radiobandhan.com/673/ दक्षिण कोरियामा दुर्घटनाग्रस्त जेजु एअरको विमानमा चराले ठक्कर दिएको प्रमाण फेला पर्‍याे गएको डिसेम्बरमा दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको जेजु एअरको विमानमा चराले ठक्कर दिएको प्रमाण भेटिएको छ । अनुसन्धानकर्ताहरूले जेजु एअरको विमानको दुवै इन्जिनमा बैकल टिल नाम गरेको चराको प्वाँख र रगतका दागहरू भेटिएको बताएका आज प्रकाशित प्रारम्भिक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अब अनुसन्धानकर्ताहरूले विमानमा चरा ठोक्किनुको कारण र धावनमार्गमा रहेको पक्की संरचनाबारे […]]]> https://radiobandhan.com/670/ सर्लाहीमा आज पुनः डम्म हुस्सु र शीतलहर सर्लाही – सर्लाहीमा आज पुनः बाक्लो हुस्सु लागेर शीतलहर चलिरहेको छ । यहाँ विगत ५ दिनदेखि घाम लाग्न सकेको छैन् । हिजो दिउँसोपख मौसम सफा भई केहीबेर घाम देखा परेको थियो । तर आज पुनः डम्म हुस्सु लागेर चिसो स्याँठ तथा शीतलहर जारी रहेको हो । ५ दिनदेखि घाम लाग्न नसक्दा शिशु, बालबालिका र वृद्धवृद्धाको […]]]> https://radiobandhan.com/667/ तराई मधेशमा शीतलहर चल्याे : महाशाखा जल तथा मौसम विज्ञान विभागले तराई मधेशका जिल्लामा शीतलहर चलेको घोषणा गरेको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यस वर्षको शीतलहरसम्बन्धी पहिलो बुलेटिन जारी गर्दै मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहर चलेको जानकारी गराएको हो । महाशाखाका अनुसार सप्तरी, झापा, मोरङ र सुनसरीमा शीतलहर चलिरहेको छ । महाशाखाले तराई मधेशमा […]]]> https://radiobandhan.com/664/ अमेरिकाको लस एन्जलस जङ्गलमा फेरि आगो फैलियो : १९ हजार मानिसलाई सुरक्षित ठाउँमा सारियो अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि आगो लागेर फैलिन थालेको छ । आगो फैलिन थालेपछि हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । अहिले आगलागी भएको क्षेत्र शहरबाट ४५ किलोमिटर टाढा छ । कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा आगलागी भएको बीबीसीले जनाएको छ । त्यहाँ नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् । आगलागीले आठ हजार एकडभन्दा […]]]> https://radiobandhan.com/661/ भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली रहेको पुष्टी भारतमा रेल दुर्घटना हुदा चार जना नेपालीको ज्यान गएको छ । हिजो लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँमा दुर्घटना हुँदा १२ जनाको ज्यान गएको हो । जस मध्ये नेपाली ४ जना रहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार ज्यान गुमाउने नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४० वर्षीय लच्छीराम कन्नु पासी, ४२ वर्षीया कमला भण्डारी […]]]> https://radiobandhan.com/658/ नक्कली पेस्तोल देखाएर पैसा माग्ने भारतीय नागरिक पक्राउ रौतहटको सीमावर्ती इलाकामा नक्कली पेस्तोल देखाएर सर्वसाधारण मानिससँग पैसा माग्ने कार्यमा संलग्न एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला खडुही ग्राम पञ्चायत ४ का अब्दुल कलाम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले बताए। भारतीय सीमामासँग जोडिएको ईशनाथ नगरपालिका ४ मठीया गाउँ छेउमा आरोपी कलामले मङ्गलवार […]]]> https://radiobandhan.com/654/