तराईमा चिसो बढेसँगै जनजीवन प्रभावित
केही दिनदेखि तराईका धेरै ठाउँमा चिसो बढेसँगै जनजीवन प्रभावित हुन थालेको छ । जनकपुर, धनुषा, महोत्तरीलगायतका मध्य तराईका ठाउँमा बाक्लो हुस्सु नहटेपछि चिसो बढ्दै गएको हो । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । सदरमुकाम…