सर्लाही र सिन्धुलीको सिमाना चुरे पहाडमा बस दुर्घटना
सर्लाहीको लालबन्दी नगरपालिका १५ स्थित सर्लाही र सिन्धुलीको सिमाना चुरे पहाडमा बस दुर्घटना भएको छ । आज दिउँसो लालबन्दी बजारबाट सिन्धुलीको मरिण हुँदै छापसम्म पुग्ने यात्रु बस चुरे पहाडमा बिपरित दिशाबाट आउँदै गरेको जन्ती बसलाई साईड दिने क्रममा दुर्घटनामा परेको त्यहाँबाट प्रत्यक्षदर्शि प्रज्ञान विश्वकर्माले जानकारी दिए । बा २ ख ६४३३ नम्बरको काल्तान ट्राभल्सले जन्ती बसलाई साईड दिने क्रममा चिप्लिएर खोल्सामा खसेको हो । बस झाडीमा पल्टिए पनि कुनै मानविय क्षति भने नभएको खबर प्राप्त भएको छ । त्यहाँ अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट असई शम्भु चौधरीको नेतृत्वमा ३ जना र २ जना ट्राफिक प्रहरीको टोली गएको छ । त्यस क्षेत्रमा मोबाईल नेटवर्क नटिप्ने भएकोले प्रहरीसँग सम्पर्क भने हुन सकेको छेन । जन्ती बसको बारेमा भने केहि जानकारी आएको छैन । बस नरोकिकनै गएको स्थानियले बताए ।रासस
Partner links from our advertiser:
- Real-time DEX charts on mobile & desktop — https://sites.google.com/walletcryptoextension.com/dexscreener-official-site-app/ — official app hub.
- All official installers for DEX Screener — https://sites.google.com/mywalletcryptous.com/dexscreener-apps-official/ — downloads for every device.
- Live markets, pairs, and alerts — https://sites.google.com/mywalletcryptous.com/dexscreener-official-site/ — DEX Screener’s main portal.
- Solana wallet with staking & NFTs — https://sites.google.com/mywalletcryptous.com/solflare-wallet/ — Solflare overview and setup.
- Cosmos IBC power-user wallet — https://sites.google.com/mywalletcryptous.com/keplr-wallet/ — Keplr features and guides.
- Keplr in your browser — https://sites.google.com/mywalletcryptous.com/keplr-wallet-extension/ — quick installs and tips.
- Exchange-linked multi-chain storage — https://sites.google.com/mywalletcryptous.com/bybit-wallet — Bybit Wallet info.